वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

गजुरी फुटबलको उपाधी मलेखुले जित्यो


Thumbnail
  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २६ पाठक संख्या
  • धादिङ । गजुरीमा आईतबार सम्पन्न 6/A Side खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली सामुदायीक विकास सामाज मलेखुले जितेको छ ।

    १६ टिम सहभागी उक्त प्रतियोगिताको फाईनलमा आयोजक गजुरी सामुदायीक विकास समाज गजुरीलाई पेनाल्टीमा ५ को विरुद्ध ६ गोल गर्दै मलेखु प्रथम भएको हो ।

    विजेता भए सँगै मलेखुले २५ हजार नगद र उप विजेता गजुरीले १० हजार नगद जितेको रामहरि थापाले धादिङपोष्टलाई जानकारी दिए ।

    पुरस्कृत टिम र खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र विशेष अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट